Home Teacher Training Management Information System(TTMIS)

बाल शिक्षक र शिक्षकका लागि एक महिने प्रमाणीकरण तालिम(TPD) वा सेवा प्रवेश तालिम वा प्र.अ. नेतृत्व क्षमता विकास तालिम (३० दिनकाे)लिन इच्छुक बाल शिक्षक/शिक्षक/प्र.अ.हरुले तलको आवेदन फारामकाे लिंकमा क्लिक गरेर आफ्नो सहि विवरणहरु भरी आवेदन पेश गर्नु हुन अनुराेध छ।

TPD / सेवा प्रवेश / प्र.अ. नेतृत्व क्षमता
तालिम आवेदन फाराम
अनलाइनमा आधारित AI Based Digital Learning Training का लागि

AI तालिमको लागि आवेदन फाराम

शिक्षा तालिम केन्द्र धुलिखेल वा विस्तारित शिक्षा तालिम इकाइ वा स्थानीय तहसगको सहकार्यमा सञ्चालन हुने विभिन्न प्रकृतिको तालिममा विज्ञता र अनुभव प्रस्तुति गरी सहजिकरणका लागि रोष्टर/प्रशिक्षक/विज्ञको सूचिमा सूचिकृत हुन तल उल्लेख गरिएकाे फाराममा क्लिक गरि विवरण भरी सहयाेग गर्नु हुन अनुरोध छ ।

विज्ञ / राेष्टर सूची दर्ता फाराम
 

TEACHER LOGIN

SCHOOL LOGIN

PALIKA LOGIN